मेची राजमार्गमा यात्रा गर्न रोक

वेलकम खबर
अशोज १८, २०८२

ताप्लेजुङ । अविरल वर्षाका कारण रातको समयमा मेची राजमार्गमा यात्रा गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय  इलामले  आज राति सवारी आवागमनमा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी सुमित्रा नेपालद्वारा जारी सूचनामा मेची राजमार्गको इलाम प्रवेशद्वार जोर कलसदेखि राकेसम्म र मेची करिडोरको केचना–कंचनजंगा सडकमा आज बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म सबै प्रकारका साना ठूला सवारी साधनको आवागमन बन्द गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*