पाथीभरामा सेताम्मे हिउँ,खेल्न जाने कि ? (फोटो फिचर)

वेलकम खबर
चैत्र ७, २०८२

ताप्लेजुङ । नेपालकै प्रसिद्ध धार्मिक तीर्थस्थल ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्र बाक्लो हिमपात भएको छ ।हिजो देखि लगातार पानीसँग पाथीभरा क्षेत्रमा हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए ।


३ हजार ७ सय ९४ पाथीभरा क्षेत्रमा अहिले सेताम्मे हिउले ढाकेको छ । ।महतका अनुसार आज दुई हजार बढी दर्शनार्थी पाथीभरा दर्शनका लागि जानकारी दिनुभयो । चैते दशैको नौरथा लागेसंगै पाथीभरामा तिर्थयात्रीको चाप बढेको छ । उच्च हिमाली क्षेत्रमा हिमपात भएसंगै ताप्लेजुङसदरमुकाम फुङलिङ बजारमा चिसो बढेको छ ।

तस्वीर : राजेन्द्र महत

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*