सरकारले आज ३ ठाउँको सुकुम्बासी हटाउँदै

वेलकम खबर
बैशाख १२, २०८३

काठमाडौं । सरकारले आज ३ ठाउँको सुकुम्बासी हटाउँदैछ । केहीदिनदेखि गरेको तयारी अनुसार, सुकुम्बासी बस्ती खाली गराउन लागिएको हो ।शनिबार बिहानदेखि बस्ती खाली गराउने अभियान अन्तर्गत पहिलो चरणमा थापाथलीमा तयारी भइरहेको छ ।

स्थानीयको अवरोध हुन सक्ने अनुमान गर्दै सरकारले ठूलो मात्रामा बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेको छ । यहाँ १ सय ४५ घरधुरी छन् २०६४ सालदेखि उनीहरु बस्तीमा टहरो बनाएर बसिरहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*