वाईसिएल फुङलिङ नगर अध्यक्षमा मादेन

मदन गौतम
बैशाख ७, २०८२

ताप्लेजुङ । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसिए नेपालको फुङलिङ नगरपालिका कमिटी अध्यक्षमा भुपाल मादेन सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै समितीको उपाध्यक्षमा सन्तोष गुरुङ, मञ्जुल निरौला र सल्मा गुरुङ, सचिवमा भगिमान लिम्बु,सह–सचिवमा मन कुमार भट्टराई,सञ्जिप रसाईली र लक्ष्मि निरौला र कोषाध्यक्षमा हिम्मत लुहार सहित ४१ सदस्यीय नगर कमिटी चयन भएको वाईसिएल जिल्ला ईन्चार्ज होम कुमारीले बताउनुुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*