ताप्लेजुङका दुई चेली टीयू केन्द्रीय क्याम्पस स्ववियुमा निर्वाचित

वेलकम खबर
चैत्र १९, २०८१

ताप्लेजुङ । ताप्लेजुङ दुई जना चेली त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित भएका छन ।

ताप्लेजुङ फक्ताङलुङ गाँउपालिकाकी सञ्चमाया सुब्बा अनेरास्ववियुको उम्मेदवारको तर्फबाट स्ववियुमा कोषाध्यक्ष पदमा निर्वाचित बनेका हुन भने मिक्वाखोला गाँउपालिकाकी पासाङकिपा शेर्पा नेपाल विद्यार्थी संघको तर्फबाट सदस्य पदमा निर्वाचित बनेका छन ।
टीयू केन्द्रीय क्याम्समा भने हिजो सोमवार मात्रै निर्वाचन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*