एमालेले ताप्लेजुङमा चैत १८ गते बृहत गणतान्त्रिक जागरणसभा गर्ने

मदन गौतम
चैत्र १६, २०८१

ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङले चैत १८ गते गणतान्त्रिक बृहत जागरणसभा गर्ने भएको छ ।  देशमा राजतन्त्रको पुनःस्थापनाको माग सहित राजावादीहरुले सक्रियता बंढाइरहेको बेला एमालेले गणतन्त्रको पक्षमा जनप्रर्दशन गर्ने भएको हो । उक्त कार्यक्रम एमाले पार्टी कार्यालयबाट र्याली सहित बजार परिक्रमा गरी बिरेन्द्रचोकमा पुगर कोणसभामा परिणत हुने सचिव सन्तोष चाम्लिङले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*