फुङ्लिङ नगरपालिकामा १ सय १५ औ अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो
फुङ्लिङ। फुङ्लिङ नगरपालिकाको आयोजनामा भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा डोरी तान्ने म्युजिकल चेयर रेस र खुला फुङ्लिङ नगरपालिका भित्रका महिला सहभागी रहेको महिला फुटबल ए टिमले र महिला फुटबल बी टिमलाई ३ –० गोल अन्तरले ए टिम विजयी बनेको छ । विश्वमा प्रत्येक वर्षको मार्च ८ मा यो दिवस मनाउने गरिन्छ ।
कार्यक्रम फुङ्नलि ङ नगरपालिकाका उपप्रमुख भीमादेवी ओझाको अध्यक्षतामा, कोशी प्रदेशका सांसद तथा पूर्वमन्त्री तिलकुमार मेनेया ङ बोको प्रमुख आथ्तियता तथा नगर प्रमुख अमिर मादेन बिशेष आथित्यता साथै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा लगायत सुरक्षा निकाय प्रमुख तथा कार्यालय प्रमुख सङ्घसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 





















