केबलकार बनाउनु पर्छ भन्दै ताप्लेजुङबासीले फुङलिङमा निकाले र्‍याली (फोटो फिचर)

मदन गौतम
फाल्गुन ६, २०८१

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा केबलकार निर्माण गर्नुपर्छ भन्दै र्‍याली निकालेका छन् । ताप्लेजुङ विकास प्रेमी युवाहरुको आयोजनमा आज सद्भाव रयाली निकालीएको हो । उनीहरूले एउटै स्वरमा भेला भएर भनेका छन्, ‘ताप्लेजुङले के भन्छ केबलकार ले भन्छ भनेर नारा लगाएका थिए । उनीहरुले पाथीभरा केबलकार निर्माण भएमा जिल्लाको समृद्धि हुने बताएका थिए । र्यालीको समर्थन फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनसमेतले गरेका थिए ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*