फुङलिङ–सिस्ने–खोला सडक दिनमा आठ घण्टा बन्द

मदन गौतम
फाल्गुन ६, २०८१

ताप्लेजुङ ।ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ देखि सिस्ने सिंवा हुँदै ओलाङचुङगोला जोड्ने सिस्ने खोला सडक खण्ड मर्मतका लागि मंगलबार बिहान ९ देखि हरेक दिन अपराह्न ५ बजेसम्म यातायात बन्द हुने भएको छ । मोटरसाइकल समेत चलाउन नसकिने र जुनसुकै बेला दुर्घटना हुने जोखिममा रहेको सडक फागुन ६ देखि १० सम्म मर्मत गरिने गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । मर्मत गर्नका लागि गाउँपालिकाले फागुन ५ गते सार्वजनिक सुचना पनि गरि सकेकोछ । अरु कुनै विकल्प नभएकाले बिहान बेलुका यातायात चल्न दिएर दिउँसो काम गर्नुपर्ने भएको लिम्बूको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*