चासोक तङनाम २०८१ फोटो फिचर ताप्लेजुङ

मदन गौतम
मंसिर ३०, २०८१

ताप्लेजुङ ।लिम्बू, राई, सुनुवार लगायतका जातजातिले आइतबार उद्यौली पर्व, चासोक तङ्नाम मनाएका छन् । सदरमुकाम फुङलिङमा शुभकामना आदानप्रदान, झाँकी प्रदर्शन र र्‍यालीलगायत कार्यक्रम गरी चासोक तङनाम मनाइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*