नायिका निरिशालाई कोरोना सङ्क्रमण

वेलकम खबर
जेष्ठ २७, २०७७

काठमाडौँ। नायिका निरिशा बस्नेतलाई कोरोना सङ्क्रमण देखिएको छ। उनको रिपोर्ट पोजिटिभ आएपछि उनी अस्पतालमा उपचार गराइरहेकी छिन्। उनी मुम्बईको कोकिला अस्पतालमा उपचार गराइरहेको बुझिएको छ।

चलचित्र ‘जानी नजानी’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका अहिले भारतको मुम्बईमा रहेर सिरियलमा काम गरिरहेकी छिन्। मुम्बईमा रहेर सिरियालमा काम गदार्दे उनी नेपालीमा चलचित्र क्षेत्रमा ‘जानी नजानी’ बाट प्रवेश गरेकि हुन्। चलचित्र ‘जानी नजानी’को रिलिजको समयमा उनी नेपाल आएकी थिइन्। उनले भारतीय सिरियल ‘चन्द्र नन्दिनी’ मा पनि अभिनय गरि सकेकी छिन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*