लकडाउनमा वर्षा

वेलकम खबर
जेष्ठ ३, २०७७

काठमाडौँ। विश्वभर महामारीको रुपमा फैलिको कोरोना भाइरस सङ्क्रमण न्यूनिकरणको लागि अहिले नेपाल लकडाउनमा छ। अहिले सव मानिस घरमै बसिरहेका छन्। नेपाली चलचित्रका कलाकारहरू पनि लकडाउनका कारण अहिले घर मै बसिरहेका छन्। अभिनेत्री बर्षा सिवाकोटी पनि अहिले घरमै बसिरहेकी छिन्। उनी प्राय सामाजिक सञ्जालमा फोटोहरू पोष्ट गरिरहेकी हुन्छिन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*