विजय र विमलाको ‘रात राम्रो पुर्नेको जुनले हो’ सार्वजनिक (भिडियोसहित)

वेलकम खबर
बैशाख २९, २०७७

काठमाडौँ। लोक गायक विजय परियार र विमला सुनारको आवाजमा रहेको रात राम्रो पुर्नेको जुनले हो बोलको  गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। नारायण भट्टराईको शब्द सङ्गीत रहेको यस गीतको म्युजिक भिडियोमा अमृत विश्वकर्मा र प्रियंका विश्वकर्माको मुख्य अभिनय रहेको छ।

भुपेन बानियाँको निर्देशन रहेको भिडियोलाई अनुप बानियाँले खिचेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*