आयरल्यान्डसँग नेपाल १३ रनले पराजित

वेलकम खबर
अशोज २२, २०७६

ओमानमा भइरहेको पाँच देश सम्मिलित ट्वान्टी २० प्रतियोगिताको तेस्रो खेलमा नेपाल बुधबार पराजित भएको छ । आयरल्याण्डसँग भएको खेलमा नेपाल १३ रनले पराजित भएको हो। आयरल्याण्डले ८ विकेटको क्षतिमा नेपाललाई १४६ रनको लक्ष्य दिएको थियो।

प्रतियोगितामा नेपालका सन्दीप लामिछाने र अभिनाश बोहोराले दुई(दुई विकेट लिएका थिए  भने ललित नारायण राजवंशी र करण केसीले १(१ विकेट लिएका थिए ।

नेपालले पहिलो खेल हङकङसँग र दोस्रो नेदरल्यान्ड्ससँग खेलेको थियो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु