एमाले ताप्लेजुङको चियापान कार्यक्रम यस्तो रहयो (फोटो फिचर तथा डियो सहित)

वेलकम खबर
मंसिर १०, २०८०

ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङले चियापान कार्यक्रम सम्पन्न गरेको छ । विजया दशमी शुभ दिपावली चासोक तङनाम छठ पर्वको अवसरमा चियापान कार्यक्रममा बोल्दै नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेपाल जातिय विविधतामा एकता भएको बताएका छन । उनले भट्टराईले सवैलाई शुभकामना दिदै जिल्लाको विकासमा सवै एकजुटहुन पर्ने धारणा ब्यक्त गर्नु भएको छ ।

कार्यक्रममा पूर्व मन्त्री तथा नेकपा एमालेका पोलिट्ब्यरो सदस्य .तिल कुमार मेन्याङबो , पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य बसन्त नेम्वाङ केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य उर्मिला थेबे कोसी प्रदेश सचिब राजकुमार भण्डारी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । शुभकामना पछि अतिथीहरुलाई एमालेले ताप्लेजुङमै उत्पादन भएको केरा,किवी,सुन्तला,रोटी र चिया खुवाएको थियो

 

 

 

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु