युवा-विद्यार्थी विशेष कार्यक्रम यर्थावत,ठाँउ परिवर्तन

वेलकम खबर
मंसिर ४, २०८०

काठमाडौ । सरकारले माईतीघर देखि बानेश्वर चोक सम्म निषेधित क्षेत्र घोषणा गरेपछि नेकपा एमाले निकट राष्ट्रिय युवासंघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले कार्यक्रमको ठाँउ परिवर्तन गरेको छ ।
युवासंघले आज सूचना जारी गर्दै निर्धारित मिति र समयमै काठमाडौको तीनकुनेमा कार्यक्रम गर्ने उल्लेख गरेको छ । युवा संघको अध्यक्ष क्षितिज थेबेले जारी गरेको सूचनामा युवा र विद्यार्थी विशेष कार्यक्रम सोही समय स्थानमा तिनकुनेमा हुने उल्लेख गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*