विश्व पौडेललाई गभर्नर बनाउने सहमति

वेलकम खबर
जेष्ठ ६, २०८२

, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा।डा। विश्वनाथ पौडेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेको स्रोतले जानकारी दिएको छ । लामो रस्साकस्सीबीच मंगलबार बिहान उनीहरूबीच सहमति जुटेको हो ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा।डा। पौडेल यसअघि सिफारिस समितिमा थिए । उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।onlinekhabar

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*