इलाममा बस दुर्घटना हुँदा एक बालकको मृत्यु ३५ जना घाइते

वेलकम खबर
३ मंसिर २०८०, आईतवार २०:४६

विराटनगर । इलामको लसुनेमा भएको बस दुर्घटनामा एकजना १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाधाम नगरपालिका ९ का १२ बर्षिया अर्पण लामा रहेका छन् । धनुषाको धनुषाधाम नगरपालिकाबाट विद्यार्थी बोकेर आएको ना ६ ख ८४२४ नम्बरको बस फर्किएर घर जाँदै गर्दा लसुनेमा राजमार्गबाट खसेर दुर्घटना भएको हो ।
घाइतेमध्ये एक जनाको अवस्था गम्बिर रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख बासुदेब खतिवडाले बताए । घाइतेको उपचारका लागि झापाका विभिन्न अस्पतालमा लगिएको छ ।
घाइतेहरुको नामावली

धनुषा धानुषाधाम नगरपालिका –९ धारापानीका निम्न व्यक्तिहरु घाइते भएका छ

१) वर्ष २० गणेश कुमारी मोक्तान (अनुहारमा चोट अवस्था सामान्य )
२) वर्ष ११ की समीक्षा मोक्तान (सामान्य)
३) वर्ष १२ को शेखर मोक्तान (सामान्य)
४) वर्ष १२ की निर्जला मोक्तान (सामान्य)
५) वर्ष ३६ की अन्जु लामा (सामान्य)
६) वर्ष २ की स्नेहरीका लामा (सामान्य)
७) वर्ष ९ की रिजा लामा (सामान्य)
८) वर्ष ११ की काजल नायक (सामान्य)
९) वर्ष १४ की निकिसा मोक्तान (सामान्य)
१०) वर्ष ११ की रितु लामा (सामान्य)
११) वर्ष ४० की सुन माया लामा (सामान्य)
१२) वर्ष २० की कबिता घिसिङ (सामान्य)
१३) वर्ष १३ को सौगात लामा (सामान्य)
१४) वर्ष १४ की बर्षा तामाङ (सामान्य)
१५) वर्ष १५ को सिद्दार्थ तामाङ (सामान्य)
१६) वर्ष १७ की स्वेच्छा लोप्चान (सामान्य)
१७) वर्ष १२ की बिबिसा मोक्तान (सामान्य)
१८) वर्ष १५ की रोजिना तामाङ (सामान्य)
१९) वर्ष २८ की कल्पना कुमारी लामा (सामान्य)
२०) वर्ष ३१ की शान्ता पाख्रिन (सामान्य)
२१) वर्ष १८ की सन्ध्या मोक्तान (सामान्य)
२२) वर्ष ४० की तुल्मा लामा (अनुहार तथा शरीरको विभिन्न भागमा चोट, अवस्था गम्भीर रहेको )
२३) वर्ष ३५ की मनवति लामा (सामान्य)
२४) वर्ष ३० की ज्ञानु लामा (सामान्य)
२५) वर्ष १८ की प्रतिक्षा लामा (सामान्)
२६) वर्ष ४५ की लाल कुमारी लामा (सामान्य)
२७) वर्ष ४० को बिर बहादुर मोक्ता (प्रप्रका सवारी महाशाखामा कार्यरत प्रहरी हवल्दार अवस्था सामान्य रहेको र ४ दिनको भैपरी आउने बिदा आएको)
२८) वर्ष १५ को करण मोक्तान (सामान्य)
२९) वर्ष १६ की कुसुम घिसिङ (सामान्य)
३०) वर्ष ६० कि शान्ता माया तामाङ (सामान्य)
३१) वर्ष ३५ को अनिल परियार (सामान्य)
३२) वर्ष ३० की रचना घिसिङ (सामान्य)
३३) वर्ष ३५ को सञ्जिब तामाङ (सामान्य)
३४) वर्ष १८ की रेणु घिसिङ (सामान्य)
३५) वर्ष १६ की समिक्षा लामा (सामान्य)

यसमा तपाइको मत

Your email address will not be published.


*