ताप्लेजुङको फुङलिङ नगरपालिका ४ को अध्यक्षमा नेकपा एमालेका दुर्गा पालुङवा विजयी

वेलकम खबर
जेष्ठ २, २०७९

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ४ को अध्यक्षमा नेकपा एमालेका दुर्गा पालुङवा विजयी हुनु भएको छ । गठबन्धनका उमेद्वार नेपाली कांग्रेसका टीका गुरुङलाई ९० मतले पछि पार्दै पालुङवा विजयी हुनु भएको हो । पालुङवाले ४ सय ८ र गुरुङले ३ सय १८ मत प्राप्त गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*