एमाले ताप्लेजुङले टुङग्यायो ६०वडा अध्यक्षको उम्मेदवार (को को बने हेर्नुहोस)

मदन गौतम
बैशाख ७, २०७९

ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङले आगामी बैशाख ३० गते हुने स्थानीय तहको लागि वडा अध्यक्षको उम्मेदवारको नाम टुङगयाएको छ । मंगलबार र बुधबार बसेको एमाले सचिवालयको बैठकले ६० वडा उम्मेदवारको नामा टुङगो लगाएको र बाँकी एउटाको छिटै टुङमा पुग्ने नेकपा एमाले ताप्लेजुङका उपसचिव तथा प्रचार विभाग प्रमुख दिपेन पोमुले जानकारी दिनु भयो ।

फुङलि नगरपालिकामा
वडा न १ पृथ्वी मादेन
ववडा न २ तुलसी पौडेल
वडा न ३ टंक पालुङवा
वडा न ४ दुर्गा पालुङवा
वडा न ५ लीला पौडेल
वडा न ६ योगेन्द्र गुरुङ
वडा न ७ योगेन्द्र निरोला
वडा न ८ भोला पौडेल
वडा न ९ लक्षुमन गुरुङ
वडा न १० गम बहादुर फुरुम्बु
वडा न ११ सविन विष्ट

आठराई त्रिवेणी गाउँपालिकामा
वडा न १ रामप्रसाद पाठक
वडा न २ टेकेन्द्र सेन्दाङ
वडा न ३ सुर्यमान याक्सो
वडा न ४ गोपाल प्रसाई
वडा न ५सन्तोष न्तोष आङ्बोहाङ

मैयाखोला गाउँपालिकामा
वडा न १ दुर्गा प्रसाद तामाङ
वडा न २ लोकमान वनेम
वडा न ३ खेम भट्टराई
वडा न ४ मिङ्माछो की शेर्पा
वडा न ५ कुल प्रसाद वनेम
वडा न ६ राजुमान लिम्बू

मेरिङ्देन गाउँपालिकामा
वडा न १ सविन कुमार चोङवाङ
वडा न २ तेज चोङवाङ
वडा न ३ रत्न सामेखाम
वडा न ४ कर्म शम्सेर हाङगाम
वडा न ५ जसमान केदेम
वडा न ६ मनोज तुम्बाहाम्फे

मिक्वाखोला गाउँपालिकामा
वडा न १ राम सुब्वा
वडा न २ झरेन्द्र थापा
वडा न ३ मचिन्द्र लिवाङ
वडा न ४ भीम थलङ
वडा न ५ आइतविर साँवा

फक्ताङ्लुङ गाउँपालिकामा
वडा न १ चन्द्र सावदेन
वडा न २ हर्क सिह पराजुली
वडा न ३ वलराम तवेवुङ
वडा न ४ पञ्चविर मावोहाङ
वडा न ५ देउ प्रसाद लिम्बू
वडा न ६ छवाङ शेर्पा
वडा नं ७ को भने बाकी रहेको छ । वडाले आपसी सहमतीमा टुङग्याउने उपसचिव पोमुले बताउनुभयो ।

पाथीभरा याङवरक गाउँपालिकामा
वडा न १ दिल कुमार सुनुवार
वडा न २ बलुराम मेन्याङ्वो
वडा न ३ पूर्ण तिवारी
वडा न ४ वल वहादुर साम्सोहाङ
वडा न ५ तारामान साम्सोहाङ
वडा न ६ जीतमान तामाङ

सिरिजंगा गाउँपालिकामा
वडा न १ सिंह वहादुर इवाराम
वडा न २ आशिम कुवर असिम
वडा न ३ कुमारी मावोहाड
वडा न ४ काजी भण्डारी
वडा न ५ भुपाल भण्डारी
वडा न ५ टिका मावो
वडा न ६ नेत्र अधिकारी
वडा न ८ मनकुमार राई

सिदिङवा गाउँपालिकामा
वडा न १ गोपाल वानिया
वडा न २ पूर्ण माङमो
वडा न ३ रत्न कडरिया
वडा न ४ ज्ञानेन्द्र पन्दाक
वडा न ५ टिका इदिङगो
वडा न ६ रत्न लिङ्देन र
वडा न ७ भुमी तामाङको नाम उम्मेदवारमा टुङग्याएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*