जितन भाई श्रीसको तीज गीत ‘चरी भरर’ सार्वजनिक (भिडियोसहित)
वेलकम खबर
साउन १४, २०७७
काठमाडौँ। तीज पर्व सुरु भएसंगै बजारमा धमाधम तीजका गीतहरु आइरहेका छन्।यसैक्रममा जीतन भाइ श्रीसको लय शब्दमा ‘चरी भरर’ तीज गीत सार्वजनिक भएको छ।
उक्त गीतमा गायिका अमृता नेपाली र शीतल गुरुङले आवाज भरेका छन्। गीतको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका छन्। भने दुर्गा पौडेलकोे निर्देशन तथा छायाङ्कन रहेको छ।
भिडियोमा सारीका केसी,महेन्द्र गौतम शारदा गीरीले अभिनय गरेका छन्।
https://youtu.be/oP_j3Byyke8



















