कोरोनाको फाईदा उठाउदै बदलिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तस्विरमा हेर्नुहोस्
यसरी हुँदैछ विमानस्थल सञ्चालनको तयारी
वेलकम खबर
जेष्ठ १९, २०७७
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी तिव्र पारिएको छ । कोरोना महामारीले विश्व प्रभावित भइरहेको बेला सामाजिक दुरी कायम गर्दै विमानस्थल सञ्चालनको तयारी भइरहेको छ ।





















