गुगलले दियो नेपाललाई साथ, अपडेट गर्यो नयाँ क्षेत्रफल

वेलकम खबर
जेष्ठ ८, २०७७

काठमाडौं । ग्लोवल सर्च इन्जिन गुगलले नेपालको अद्यावधिक नयाँ नक्सालाई अद्यावधिक गरी नेपाललाई साथ दिएको छ ।

मन्त्रीपरिषदले निर्णय गरी सार्वजनिक गरेको आधिकारिक नक्सालाई अपडेट गर्दै नेपालको नयाँ क्षेत्रफल (एक लाख ४७ हजार पाँच सय १६) १४७५१६ वर्ग किलोमिटर अद्यावधिक गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*