१० वर्षमा कृषि उत्पादन दोब्बर पार्ने सरकारको घोषणा

वेलकम खबर
जेष्ठ २, २०७७

काठमाडौं ।सरकारले आगामी १० वर्षमा कृषि उत्पादन दोब्बर पार्ने कार्यक्रम घोषणा गरेको छ।

आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी १० वर्षभित्र नेपालमा कृषि उत्पादनलाई दोब्बर पारिने बताएकी हुन्।

उत्पादन बढाउनका लागि कृषि पूर्वाधारमा ठूलो लगानीको कार्यक्रम सरकारले ल्याउने उनको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*