उच्चस्तरीय समन्वय समितिको बैठक जारी, मन्त्रिपरिषद् बैठक साढे २ बजे

वेलकम खबर
जेष्ठ २, २०७७

कोरोना रोकथामलाई प्रभावकारी बनाउनेबारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठक बसिरहेको छ।

शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कोरोना रोकथाम र लकडाउनलाई प्रभावकारी बनाउनेबारे छलफल गर्न विज्ञहरूसहितको बैठक बसेको हो।

यसैबीच आजै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

प्रधामन्त्री निवास बालुवाटारमा साढे २ बजेका लागि बोलाइएको बैठकमा सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिने बताइएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*