नेपालमा थप दुई जनामा कोरोना सङ्क्रमण
वेलकम खबर
जेष्ठ १, २०७७
काठमाडौँ। आज बिहान फेरी २ जनामा कोरोना सङ्क्रमण देखिएको छ। नयाँ सङ्क्रमित मध्ये काठमाडौँ चन्द्रागिरी ३२ बस्ने एक जना पुरुष र कपिलवस्तु बस्ने ६ वर्षीय महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा अहिले सम्म सङ्क्रमितको सङ्ख्या २४५ पुगेको छ।




















