नर्समा कोरोना पुष्टि भएपछि पुल्चोकका दुई अस्पतालमा सिल गरियो

वेलकम खबर
बैशाख ३१, २०७७

काठमाडौं, ३१ बैशाख ।  बुधबार पुल्चोकमा रहेका दुई अस्पतालमा सिल गरिएको छ । पुल्चोकमा रहेको आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सिल गरिएको हो ।

आरोग्य फाउन्डेसनमा कार्यरत एक नर्समा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि एकै भवनमा रहेका ती दुवै अस्पताल सिल गरिएको हो ।

बुधबार बिहान सिल गरिएको भवनमा सुरक्षाकर्मीले  कसैलाई पनि प्रवेश गर्न दिएका छैनन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*