नेकपाले बोलायो स्थायी कमिटी वैठक

वेलकम खबर
बैशाख ३०, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बुधबारका लागि स्थायी कमिटी वैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी वैठक बोलाइएको एक नेताले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*