भारतमा एकै दिन ४ हजार बढि कोरोना सङ्क्रमितको पुष्टि

वेलकम खबर
बैशाख २९, २०७७

काठमाडौँ। भारतमा अहिले सम्म एकैदिन सबैभन्दा बढी कोरोना सङ्क्रमित भएका छन्। आइतबार एकैदिन भारतमा सबैभन्दा बढी ४ हजार २९६ जना सङ्क्रमित भएका हुन्। यो सँगै भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ६७ हजार १६१ पुगेको छ।

पछिल्लो २४ घण्टामा १११ जनको मृत्यु भए सँगै मृतकको सङ्ख्या २ हजार २ सय १२ पुगेको छ। १९ हजार ३५७ जनालाई उपचार पछि निको भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*