लकडाउनकै बीच संघीय संसदको अधिवेशन सुरु

वेलकम खबर
बैशाख २६, २०७७

काठमाडौं । संघीय संसदको बजेट अधिवेशन सुरु भएको छ । शुक्रबार दिउँसो ४ बजे प्रतिनिधिसभा र राट्रियसभाको बैठक बसेको हो ।

कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन गरे पनि विशेष सावधानी अपनाएर संसद बैठक बसेको छ । जेठ १५ गते वजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि नीति तथा कार्यक्रम पारित र प्रिबजेट छलफल गर्नुपर्ने बाध्यताका कारण लकडाउनकै बीच संघीय संसदको अधिवेशन बोलाइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*