कोरोना कोषमा नेवा दवुको सहयोग

वेलकम खबर
बैशाख २६, २०७७

काठमाण्डौ वैशाख २६ गते । कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि बनाइएको कोषमा नेवा देयु दवुले एक लाख जम्मा गरेका छ ।
शुक्रवार संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराई मार्फत नेवा दवुले कोषमा एक लाख जम्मा गरेको हो । कोरोनाको महामारीमा थौरै भएपनि सहयोग गर्ने उद्देश्यले कोरोना कोषमा रकम जम्मा गरेको सो संस्थाका महासचिव माईलाबाबु द्यौलाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*