लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

वेलकम खबर
बैशाख २४, २०७७

काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।  यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*