प्रधानमन्त्री दङ्ग, मन्त्रीहरू फुरुङ्ग

वेलकम खबर
बैशाख २२, २०७७

बैठक कोरोना संक्रमण समुदायमा प्रवेश गरेको चरणमा पुगेको आशंकातर्फ केन्द्रित भयो । प्रधानमन्त्रीको जोड समुदायमा प्रवेश गरेको संक्रमणलाई कसरी नियन्त्रणमा लिने भन्नेमा केन्द्रित थियो । त्यहि मेसोमा उहाँले फेरि पनि केही तत्वहरू सरकारलाई असफल बनाउन सक्रिय हुनसक्ने भएकाले मन्त्रीहरूलाई सतर्क रहन निर्देशन दिनुभयो । अहिलेको महामारीमा काम गरेरै उनीहरूलाई परास्त गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।

हिजो सम्भवतः लामो समयपछि कुनैपनि मन्त्रीले क्याबिनेटमा प्रधानमन्त्रीको हप्की खानुपरेन । त्यसैले होला मन्त्रीहरू पनि फूलजस्तै फुरुङ्ग भएर बालुवाटारबाट बाहिरिए।जनआस्थाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*