प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठकले हाल सिर्जित विवाद समाधान गर्ने अपेक्षा गरिएको छ । अहिले नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमद दाहालले आज बिहान खुमलटार निवासमा पूर्वमाओवादीका केही नेताहरुसँग परामर्श गरेका छन् ।



















