यी हुन मन्त्रिपरिषदको बैठकले गरेका निर्णय (सूचिसहित)

वेलकम खबर
फाल्गुन १५, २०७६

काठमाडौं, १५ फागुन–मन्त्रिपरिषद बैठकको फागुन ५ र १२ गतेको निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार एवं सूचनाप्रबिधि मन्त्रीसमेत रहनुभएका अर्थमन्त्री डा. युवराज खतिवडाले आज नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्नुभएको हो । आज सार्वजनिक निर्णयअनुसार सम्पति शुद्दिकरण तथा आतकंकारी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयको एसिया प्रशासन क्षेत्र समूहबाट हुने नेपालको पारस्परिक मूल्याकंनको तयारीसम्बन्धी अवधारणपत्र स्वीकृत गर्ने निर्णय भएको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*