दीपक मनाङे पक्राउ

वेलकम खबर
माघ ९, २०७६

काठमाडौं,। डन पृष्ठभुमीका प्रदेश सांसद दीपक मनाङे भनिने राजिव गुरुङ पक्राउ परेका छन् । कास्की प्रहरीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई उनले मंगलबार मुक्का हानेका थिए । मिलनकै उजुरीमा उनी पक्राउ परेको कास्कीका डिएसपी राजकुमार केसीले बताए । खेलाडीको विषयलाई लिएर उनले मिलनलाई कुटेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*