राष्ट्रपतिले सातै प्रदेशका प्रमुखलाई गरिन् पदमुक्त

वेलकम खबर
कार्तिक १७, २०७६

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी छन् ।

आइतबार साँझ राष्ट्रपति भण्डारीले सबै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*