सुनकोशीमा बस खस्यो, ४ जनाको मृत्यु
वेलकम खबर
कार्तिक १७, २०७६
काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा बस खस्दा ४ जनाको मृत्यु भएको छ ।
दोलखाको देउरालीबाट मागे देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस सडकबाट करिब सय मिटर तल नदीमा खसेको हो ।



















