यसरी गरियो चिनियाँ राष्ट्रपति सीलाई स्वागत

वेलकम खबर
अशोज २६, २०७६

काठमाडौं- नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन्।

चिनियाँ राष्ट्रपति सी पाँच बजे काठमाडौं अवतरण गरेका हुन्। उनी एयर चाइन मार्फत नेपाल आएका हुन्। स्वागतको लागि राष्ट्रपति भण्डारी विमानसम्म पुगेकी थिइन्।

उनी भारतको चेन्नेइ भ्रमणपछि नेपाल आएका हुन्। उनलाई विमानस्थलमा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको हो। पन्चकन्याले उनलाई फूलमालाले स्वागत गरेका थिए। राष्ट्रपति सी विमानस्थलबाट सिधै कालिमाटीस्थित सोल्टी होटलमा जानेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*