यौन दुराचारको आरोप लागेपछि सभामुख महराले दिए राजीनामा
वेलकम खबर
अशोज १४, २०७६

यौन दुराचारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेमार्फत राजीनामा दिएका छन् ।

दिउँसो नेकपाको सचिवालय बैठकले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निदेशन  दिएसँगै उनले राजीनामा दिएका हुन् ।

नेकपाका  नेता समेत रहेका महरामाथि यस्तो आरोप लागेपछि नेकपाले मंगलबार बिहान ११ बजे आकस्मिक सचिवालय बैठक बोलाएर महरालाई राजिनामा दिन आग्रह गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*