करोडपति बने राजिब

वेलकम खबर
बैशाख २९, २०७६

काठमाण्डौ । को बन्छ करोडपति टेलिभिजन शो मा राजिव जैनले १ करोड रुपैयाँ जितेका छन् ।

आइतबार शोमा उनले १ करोड रुपैयाँ जितेका हुन् । ुको बन्छ करोडपतिुमा १ करोड जित्ने उनी पहिलो सहभागि समेत भएका छन् ।

एक करोडको अन्तिम प्रश्न २००७ साल प्रजातान्त्रिकपछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो भन्ने प्रश्नको सही उत्तर २०१४ माघ १९ गते दिएर उनले १ करोड जितेका हुन्।

जैनलाई १ करोडको चेक कार्यक्रम प्रस्तोता राजेश हमालले प्रदान गरे।

शो कार्यक्रम एपी वान एचडि टेलिभिजनमा प्रशारण हुदैँ आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*