डिभीको नजिता सार्वजनिक,यसरी हेर्नुहोस् नजिता

वेलकम खबर
बैशाख २५, २०७६

काठमाडौं ।अमेरिकाले विश्वका विभिन्न देशका नागरिक आफ्नो देशमा लैजानका लागि हरेक वर्ष सञ्चालन र्ने डाइर्भसिटी भिसा (डिभी)को नतिजा सार्वजनिक गरेको छ।

सन् २०२० का लागि आवेदन भरेकाहरुको मंगलबार राति नतिजा सार्वजनिक गरेको हो। अ अमेरिकाको जनसङ्ख्यालाई विविध तुल्याउन सन् १९९१ बाट डिभी कार्यक्रम शुरु गरेको हो। ५० हजारभन्दा कम मानिसहरू अमेरिका पुग्ने देशका लागि यो कार्यक्रम उपलब्ध छ।

नजिता डिभीलोटरी डट स्टेट डट जिओभी https://www.dvlottery.state.gov/ मा हेर्न सकिने दुतावासले जनाएको छ ।
हरेक वर्ष हजारौं नेपालीले डिभी भर्दछन् । एक लाख भन्दा धेरै नेपाली डिभीबाट अमेरिका पुगेका छन् । विकासोन्मुख देशका नागरिकका लागि अमेरिकाले डिभी खुलाउने गर्दछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*