प्रधानमन्त्रीको स्पष्टीकरण : भुलचुकले होइन, जानीबुझी मेरो सरकार राखिएको हो

वेलकम खबर
बैशाख २४, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा मेरो सरकार भन्ने शब्द जानीबुझी राखेको स्पष्टीकरण दिएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले भने, ‘ भुलचुकले होइन । जानीबुझी राखिएको र आवश्यक शब्दावली भएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु