ताप्लेजुङको सिडिओ सेढाईंको सरुवा,ताप्लेजुङका लागि दाहाल आउदै (सरुवाको सुचीसहित)
वेलकम खबर
असार २०, २०८३
काठमाडौँ । सरकारले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी सहित ४२ जना उपसचिवहरूको सरुवा गरेको छ । ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंलाई पाल्पा जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकेर जिल्ला सरुवा गरेको हो । ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी रुपमा भने धनुषा जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारी रुपमा कार्यरत उमेशकुमार दाहाल आउने हुनु भएको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ४२ जना उपसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।
सुचीसहित



















