आचार्य एमाले प्रचार प्रमुख, झाँक्री प्रेस चौतारी इन्चार्ज बने

वेलकम खबर
जेष्ठ १६, २०८३

काठमाडौँ ।नेकपा एमालेले पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी नीरज आचार्यलाई दिएको छ। पार्टीले हालै जारी गरेको परिपत्र (अपानी) मार्फत आचार्यलाई उक्त जिम्मेवारी तोकिएको हो।
त्यस्तै, प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई दिइएको छ। पार्टीले आaगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय पदाधिकारी बाहेकका सबै केन्द्रीय सदस्यलाई पालिका केन्द्रित जिम्मेवारी समेत बाँडफाँट गरेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*