एमाले संसदीय दलको नेतामा थापा निर्वाचित

वेलकम खबर
चैत्र १८, २०८२

काठमाडौँ।नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’निर्वाचित भएका छन्। बुधबार च्यासलस्थित केन्द्रीय कार्यालयमा भएको निर्वाचनमा उनी निर्वाचित भएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*