काठमाडौँका पूर्वसिडिओ रिजाल पक्राउ
वेलकम खबर
चैत्र १७, २०८२
काठमाडौँ । काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलको टोलीले रिजाललाई मंगलबार बिहान सुविधानगरस्थित निवासबाटै नियन्त्रणमा लिएको हो ।

















