बालेन प्रधानमन्त्री बन्ने बाटो खुल्यो, बने संसदीय दलको नेता

वेलकम खबर
चैत्र १२, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)  संसदीय दलकाे बैठकले वरिष्ठ नेता बालेन शाहलाई दलको नेता बनाएकाे छ ।

बिहीबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शाहलाई दलको नेता बनाउने निर्णय गरेकाे महामन्त्री कविन्द्र बुर्लाकाेटीले बताए । बालेन दल नेता बनेसँगै प्रधानमन्त्री बन्ने बाटाे खुला भएकाे छ ।

यससँगै शाहले भाेलि नै प्रधानमन्त्रीकाे शपथ लिँदैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*