एमालेका १६ समानुपातिक सांसद चयन (सूची)

वेलकम खबर
फाल्गुन ३०, २०८२

काठमाडौं ।नेकपा (एमाले)ले समानुपातिक सांसद चयन गरेको छ।

शनिबार भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको केन्द्रीय सचिवालय बैठकले सामानुपातिक सांसद चयन गरेको एमलो सचिव महेश बस्नेतले जानकारी दिए। बैठकले सबै क्लस्टरबाट नाम छनोट गरेको हो।

जनजातिः ४ जना
महिला :

  • भूमिका सुब्बा
  • गंगादेवी श्रेष्ठ

पुरुष :

  • रामबहादुर थापा मगर
  • कुलभक्त शाक्य

खस आर्य : ५ जना
महिला:

  • पद्मा अर्याल
  • टुकाभद्रा हमाल
  • एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष:

  • गुरुप्रसाद बराल
  • पुष्पराज कंडेल

थारु: १ जना

  • कृपाराम राणा (पुरुष)

दलित : २ जना
महिला:

  • विष्णुमाया बिके
  • नीता घटानी

मधेसी: ३ जना
महिला:

  • रिङ्ला यादव
  • यशोधा कुमारी यादव

पुरुष:

  •  चन्द्रेश्वर मण्डल

मुस्लिम : १ जना 

  • साजिदा सिद्दीकी (महिला)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*