झापा ५ मा ओलीभन्दा साढे २० हजार बढी मतान्तरले बालेन अगाडि

वेलकम खबर
फाल्गुन २३, २०८२

काठमाडौं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह ९बालेन०ले निरन्तर मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो मत परिणामअनुसार बालेनले २८ हजार १५२ मत प्राप्त गरेका छन्
त्यस्तै नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले ७ हजार ३९३ मत ल्याएका छन्। उनीहरूबीच साढे २० हजार बढीको मतान्तर रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*